कोरोना संक्रमणबाट पोखरामा वृद्धाको मृत्यु
पाेखरा | साउन ५, २०८२
पोखरा: पोखरामा कोरोना सक्रमणबाट वृद्धाको मृत्यु भएको छ ।
चरक अस्पतालमा उपचारत वृद्धामा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालमा उपचारत वृद्धाको आइतबार मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालय पोखराका महानिर्देशक खिम बहादुर खड्काले जानकारी दिए ।
‘चरक अस्पतालमा उपचारत वृद्धामा कोरोना संक्रमण पुष्टि भएको थियो, उनको उपचारको क्रममा आइतबार मृत्यु भएको हो, वृद्धाको स्वास्थ्यमा अरु समस्या देखिएको थियो ।’ महानिर्देशक खड्काले भने
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

